रुपन्देही १ (ख) मा कांग्रेसका अब्दुल रज्जाक विजयी

person explore access_timeमंसिर ८, २०७९ chat_bubble_outline0

रुपन्देही क्षेत्र नम्बर १ (ख) नेपाली कांग्रेसका अब्दुल रज्जाक  विजयी  भएका छन् । उनले एमालेका दधिराम न्यौपानेलाई पराजित गरेका हुन् । 


निर्वाचन कार्यालयका अनुसार न्यौपाने  ११२९५ मत प्राप्त गरेका छन् भने कांग्रेसका रज्जाकले १२१२१ मत प्राप्त गरेका छन् । उनीहरूको ८२९ मतान्तर परेको छ ।  निर्वाचन आयोग सहायक निर्वाचन अधिकृत सिता घिमिरे औपचारिक रूपमा घोषणा गर्न बाँकी रहेको बताइन् । रज्याक नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व राज्यमन्त्री हुन् ।  





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।