शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देही १ (ख) मा कांग्रेसका अब्दुल रज्जाक विजयी

बिहीबार, ०८ मङ्सिर २०७९, २० : ४७
बिहीबार, ०८ मङ्सिर २०७९

रुपन्देही क्षेत्र नम्बर १ (ख) नेपाली कांग्रेसका अब्दुल रज्जाक  विजयी  भएका छन् । उनले एमालेका दधिराम न्यौपानेलाई पराजित गरेका हुन् । 

निर्वाचन कार्यालयका अनुसार न्यौपाने  ११२९५ मत प्राप्त गरेका छन् भने कांग्रेसका रज्जाकले १२१२१ मत प्राप्त गरेका छन् । उनीहरूको ८२९ मतान्तर परेको छ ।  निर्वाचन आयोग सहायक निर्वाचन अधिकृत सिता घिमिरे औपचारिक रूपमा घोषणा गर्न बाँकी रहेको बताइन् । रज्याक नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व राज्यमन्त्री हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप