कर्णालीका मुख्यमन्त्री शाही हुम्ला प्रदेश (ख) मा विजयी
शुक्रबार, ०९ मङ्सिर २०७९, २० : ५०

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही पुनः निर्वाचित भएका छन् । हुम्लाको प्रदेश (ख) बाट मुख्यमन्त्री शाही ४ हजार ७७ मतान्तरले एमालेका छक्कबहादुर लामालाई पराजित गर्दै निर्वाचित भएका हुन् । उनको पक्षमा ७ हजार ५६ आएको छ ।
शाहीका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका लामाले २ हजार ९ सय ७९ मत प्राप्त गरेका छन् । प्रदेश (ख) मा १० हजार ३ सय १४ खसेको थियो । यस्तै गरि राप्रपाको नैनसिह रावतले ९८ मत ल्याएका छन । राप्रपा नेपालका सुमन रावत २१ ल्याए भने जसपाका बलिराज शाहीले ४१ ल्याए ।
०७४ मा लामा स्वतन्त्रबाट प्रतिनिधि सभा चुनाव जितेका थिए। मुख्यमन्त्री जीवनबहादुर शाही पुनस् मुख्यमन्त्रीको दाबेदार हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
‘नरसिंहाः अवतार’ का राज र सनिषाको प्रेम
-
‘तोक्मा एप’को प्रवर्द्धनमा अभिनेता राई
-
आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
-
पर्यटकका रोजाइमा पर्दै भोजपुरको डाग्बुङ पदमार्ग
-
चुरेको अवैध उत्खननमा पालिका प्रमुख नै संलग्न, अख्तियारले थाल्यो छानबिन