धनुषा- ४ मा अग्रता बढाउँदै एमालेका महासेठ
आइतबार, ११ मङ्सिर २०७९, २३ : ००
धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले झिनो मतले अग्रता बढाएका छन् । नेपाली कांग्रेसका महेन्द्र यादवलाई पछि पार्दै महासेठले अग्रता लिएका हुन् ।
जारी मतगणनामा महासेठले २५,१७२ मत ल्याएका छन् । कांग्रेस उम्मेदवार यादवले २५,०३१ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘इन्डक्सन फर्नेस मिल उद्योगीलाई दिइएको छुट सुविधा विभेदकारी’
-
अग्नि प्रभावित गाउँपालिकालाई अनुदान दिने काठमाडौँ महानगरको निर्णय
-
एमालेलाई निर्णायक शक्तिको रूपमा स्थापित गराउनुपर्छ : अध्यक्ष ओली
-
भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा
-
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
-
सिधा कुरा प्रकरण : वैशाख २३ मा अडियोको स्रोत तिमिल्सनाको बयान