माधव नेपालको निर्देशन : नेताहरूको बदख्वाइँ तत्काल रोक्नुस्
मङ्गलबार, १९ पुस २०७९, १५ : ०५
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकधुमार नेपालले आफ्नो पार्टीका नेताकोबदख्वाइँगर्नेक्रम तत्काल रोक्न निर्देशन दिएका छन् । मंगलबार पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूलाई लागेको पार्टी कमिटीमा राख्न निर्देशन दिँदै नेताहरूले आफूखुसी मिडियामा प्रचार गर्न थालेको भन्दै असन्तुष्टि जनाए ।
‘अनुशासन तोड्ने अनि हाम्रै स्वर ठुलो हुने ? पार्टीको विरोध बाहिर गर्ने अनि हाम्रै स्वर ठुलो हुने । आफ्नो नेताहरूको बदख्वाइँ गरेर अरू नेताको प्रशंसा गर्ने अनि आफ्नै स्वर ठुलो हुने ?’अध्यक्ष नेपालको प्रश्न छ । उनले यस्तो तौरतरिका तत्काल बन्द गर्न निर्देशन समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विजय मल्ललाई प्राप्त पुरस्कार
-
सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
-
विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण