बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नेपालको पहिलो विकेट पतन, आसिफ ४४ रन बनाएर आउट

सोमबार, १५ फागुन २०७९, १६ : ५२
सोमबार, १५ फागुन २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा पहिलो विकेट गुमाएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको २०४ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो विकेट गुमाएको हो ।

नेपालका आसिफ शेख १५ औं ओभरमो पाँचौं बलमा रन आउट भएका हुन् ।

नेपाले १५ ओभरको समाप्तिमा एक विकेट गुमाएर ७८ रन बनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप