आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
उद्योग वाणिज्य महासङ्घ निर्वाचन

वरिष्ठ उपाध्यक्षको मतगणना - एक हजार मत गन्दा कसको कति ?

बिहीबार, ३० चैत २०७९, ०९ : ३४
बिहीबार, ३० चैत २०७९

काठमाडौँ । उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षतर्फ एसोसिएटको एक हजार मत गणना सम्पन्न भएको छ ।

एक हजार मत गन्दा रामचन्द्र संघईको अग्रता कायमै छ । उनले ३९० मत ल्याउदा अन्जान श्रेष्ठले ३३२ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै उमेशलाल श्रेष्ठले २६८ मत ल्याएका छन् ।

महासङ्घको वरिष्ठ उपाध्यक्षतर्फ एसोसिएटको मतभार ३० प्रतिशत हुन्छ । यस्तै वस्तुगतको मतभार २० प्रतिशत र  जिल्ला नगरको मतभार ५० प्रतिशत हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप