एकीकृत समाजवादीनिकट प्रवासी नेताहरु अखिल भारत नेपाली एकता मञ्चमा प्रवेश
आइतबार, ०३ वैशाख २०८०, २२ : ०१
नयाँदिल्ली । एकीकृत समाजवादी निकट प्रवासी नेताहरु माओवादी केन्द्र निकट अखिल भारत नेपाली एकता मञ्चमा प्रवेश गरेका छन् । आइतबार अखिल भारत नेपाली एकता मञ्च महाराष्ट्र राज्य समितिले पुणेमा आयोजनामा गरेको कार्यक्रमका बीच प्रवासी नेपाली एकता मञ्च भारत संगठन परित्याग गरेर ४ जना केन्द्रीय सदस्यसहित दर्जनौं नेता कार्यकर्ता प्रवेश गरेका हुन् ।
_Zw6vyzYsmY.jpg)
उनीहरुलाई केन्द्रीय महासचिव चक्रबहादुर मलाती ,केन्द्रीय उपमहासचिव मोहन देवकर र केन्द्रीय सचिव धनश्याम स्वाँरले स्वागत गरेका थिए ।
_f949us7joQ.jpg)
_04XbpkoV5j.jpg)
_5TKY6ZAhl2.jpg)
_uBFzNwexff.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण