आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँको मतगणना जारी, स्वर्णिमको अग्रता कायमै

सोमबार, ११ वैशाख २०८०, १७ : ५७
सोमबार, ११ वैशाख २०८०

तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को जारी मत गणनामा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका हुन् । प्राप्त पछिल्लो मत गणनाको नतिजाअनुसार वाग्लेले १९ हजार २४९ मत ल्याउँदा कांग्रेसका गोविन्द भट्टराईले ११ हजार २७९ मतसहित पछ्याइरहेका छन् ।

त्यस्तै एमालेका सर्वेन्द्र खनालले ६ हजार १५२ मत प्राप्त गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप