हर्क साम्पाङको माग बजेटमार्फत पूरा
सोमबार, १५ जेठ २०८०, १८ : ०५
काठमाडौँ । सरकारले धरानमा एकीकृत खानेपानी योजना निर्माणका लागि बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले यसका लागि बजेट विनियोजन गरिएको जानकारी गराएका हुन् ।
यसअघि धरानमा मेयर हर्क साम्पाङले धरानबासीलाई पानी खुवाउने भन्दै सोही एजेण्डाको बलमा स्थानीय चुनाव जितेका थिए ।
उनले आफ्नो अभियानमा साथ दिन संघीय सरकारमार्फत बजेट माग्दै आएकामा सरकारले बजेटमै व्यवस्था गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण