नेपालविरुद्ध कुवेतको अग्रता
बुधबार, ०६ असार २०८०, १६ : १६
काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको कुवेतविरुद्घको खेलमा नेपालले पहिलो गोल खाएको छ ।
खेल सुरु भएको २३ औं मिनेटमा कुवेतका खालिदले गोल गरेका हुन् । भारतको बैंगलोरमा जारी साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र कुवेत भिड्दै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौराहा–गोलपार्क सडक निर्माणको म्याद फेरि थपियो
-
‘नेपाली ब्रो’द्वारा श्रीमतीको हत्या प्रकरण: युवतीसहित थप तीन जना पक्राउ
-
पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’
-
सङ्घ र प्रदेशका सांसदले औपचारिक रूपमै मागे ‘स्वकीय सचिव’
-
लगातार हत्या शृङ्खला : विज्ञ भन्छन्– प्रविधिको दुरुपयोग र नैतिक शिक्षा अभाव
-
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण