आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरमा कुटपिटबाट एकको मृत्यु

मङ्गलबार, १६ साउन २०८०, १६ : ४६
मङ्गलबार, १६ साउन २०८०

ललितपुर । ललितपुरको बालकुमारीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।  सर्लाही घर भएका ५३ वर्षीय ज्ञान बहादुर भन्ने हिम परियारको कुटपिटबाट मृत्यु भएको हो ।

बालकुमारी च्यासल बस्ने ४३ वर्षीय शंखर तामाङले सामान्य विवादका कारण कुटपिट गर्दा गम्भीर घाइते भएका परियारको उपचारको लागि पाटन अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको हो । 

प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले अभियुक्त तामाङलाई पक्राउ गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप