बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरको महालक्ष्मीस्थानमा युवतीको शव फेला

काठमाडौँ । ललितपुरको महालक्ष्मीस्थानमा युवतीको शव भेटिएको छ । पाँचथरको फाल्गुनन्द नगरपालिका–३  घर भएकी अन्जु लिम्बुको शव भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) नरेशराज सुवेदीले रातोपाटीलाई बताए ।  ...