जेलेन्स्कीलले गरे युक्रेनको दक्षिणी किल्लाको भ्रमण
मङ्गलबार, ३० साउन २०८०, २१ : ४८

कीभ । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मंगलबार जापोरिझ्झिया क्षेत्रमा दक्षिणी फ्रन्टलाइनको भ्रमण गरेका छन् । त्यस क्षेत्रमा रुसी सेनासँग कठोर लडाइँ लडेका छन् ।
जापोरिज्जिया क्षेत्रको यात्राको क्रममा राष्ट्रपति जेलेन्स्कीले मेलिटोपोल क्षेत्रमा प्रतिकारात्मक कारबाही गरिरहेका ब्रिगेडहरूको स्थानको भ्रमण गरेको बताइएको छ ।-(रासस-एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड
-
पछिल्लो २४ घण्टामा विपद् : चारको मृत्यु, अट्ठाइस घाइते
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय
-
१० बजे १० समाचार : कांग्रेस बैठकमा सरकारको आलोचना, बल्खुबाट ओलीको कटाक्ष