कर्णालीमा एमाले अधिवेशन : फेरि सर्यो मतदानको समय
आइतबार, १४ असोज २०८०, १२ : ०३
सुर्खेत । वीरेन्द्रनगरमा जारी नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशन अन्तर्गत मतदान अझै सुरु हुन सकेको छैन । आइतबार १० बजेबाट सुरु गर्ने भनेर कार्यतालिका सार्वजनिक गरेको निर्वाचन समितिले प्राविधिक कारण ढिलाई भएको बताएको छ ।
प्रमुख निर्वाचन अधिकृत मातृका खनाले अब १ बजेदेखि मतदान सुरु हुने बताए । शनिबार दिउँसो १२ बजेदेखि मतदान सुरु गर्ने भनिए अझैसम्म पनि मतदान सुरु नभएपछि नेता, कायकर्तामा असन्तुष्टि पैदा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण