आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

यी हुन् एमाले कर्णाली प्रदेश र जिल्लाका नयाँ कमान्डरहरू

‎‎सुर्खेत । नेकपा एमालेको मंगलबार सम्पन्न केन्द्रीय कमिटी बैठकले कर्णाली प्रदेशको संयोजकको जिम्मेवारी केन्द्रीय सचिव एवं कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई सुम्पिएको छ।  ‎‎मुख्यमन्त्री कँडेलले अब प्रदेश संयोजकका साथै आगामी निर्वाचनको...