एमाले कर्णालीमा अधिवेशनको मतदान सकियो
आइतबार, १४ असोज २०८०, २१ : २४

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको मतदान सकिएको छ । नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदान राति सकिएको हो ।
अब मत गणना भोलि बिहान ८ बजेदेखि सुरु हुने बताइएको छ । ६१६ मध्ये ६०९ खसेको तर, १/२ मत तलमाथि हुन सक्ने प्रमुख निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए ।
एकिन तथ्यांक मतगणनाका बेला मात्र थाहा हुने उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानको गोलाबारीमा जम्मू कश्मीरका एक अधिकारीको मृत्यु
-
पाकिस्तानद्वारा भारतविरुद्ध प्रत्याक्रमणको घोषणा
-
ठेकदार सांसद कान्छारामको लापर्बाही : दोस्रो म्याद पनि सकियो तर सकिएन १५ सडकको काम
-
तस्बिरमा हेर्नुहोस् पर्यटकका लागि आकर्षक गन्तव्य अन्नपूर्ण चक्रीय पदमार्ग
-
भारत र पाकिस्तानलाई प्रत्यक्ष वार्ता गर्न जी-सेभेन देशको आग्रह
-
लन्डनमा हुने नेपाली फिल्म महोत्सवको तयारी तीव्र, विश्वभरबाट ३९८ आवेदन प्राप्त