शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल–फिनल्याण्ड चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीको पहिलो बैठक शुरु

मङ्गलबार, २३ असोज २०८०, १८ : ०७
मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ । नेपाल–फिनल्याण्ड चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीको पहिलो बैठक काठमाडौँमा बसेको छ । 

बैठक मंगलबार अपरान्ह काठमाडौँस्थित एक होटलमा बसेको हो । 

बैठकमा नेपाल र फिनल्याण्डबीचको व्यापारिक सम्बन्ध थप उचाइमा पुर्‍याउने बारेमा छलफल भएको छ । नेपाल र फिनल्याण्डबीचको व्यापार, लगानी र सहकार्यलाई प्रवर्द्धन गर्न बैठकले सहयोग पुग्ने बताइएको छ । 

बैठकले दुवै देशका लागि नयाँ व्यापारिक अवसर सिर्जना हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप