इराकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
मङ्गलबार, २४ पुस २०८०, २० : २५
काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यको लागि इराकमा तैनाथ नेपाली सैनिकलाई बदली गर्न २१ जना शान्ति सैनिकहरु मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।
प्रमुख सेनानी राजेन्द्र पराजुलीको कमाण्डमा गएको उक्त टोलीले बदली गर्ने युनिटका २१ जना शान्ति सैनिकहरु बुधबार ते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।
हाल उक्त मिसनमा ८८ जना नेपाली शान्ति सैनिकहरू कार्यरत रहेको नेपाली सेनाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण
-
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
-
लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु
-
चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
-
कुनै पनि अन्तर्राष्ट्रिय शक्तिप्रति अनावश्यक झुकाव नराख्ने रास्वपाको नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण