राष्ट्र बैंकका कर्मचारीको एक वर्षमा भत्ता मात्रै १ अर्ब बढी
शुक्रबार, ३० चैत २०७४, १३ : ५१
काठमाडौँ । नेपाल राष्ट्र बैंकका कर्मचारीले एक वर्षमा १ अर्ब ३४ करोड रुपैयाँ भत्ता खाएका छन् ।
महालेखा परिक्षकको कार्यालयले तलब बाहेक १ अर्ब ३४ करोड रुपैयाँ भत्ता खाएको जनाएको छ ।
राष्ट्र बैंकका कर्मचारीलाई कर्मचारी सञ्चयकोष, औषधी उपचार कोष, उपदान कोष र कर्मचारी सुरक्षाकोष बाहेक १९ किसिमको भत्ताm दिने गर्छ ।
८ किसिमका भत्ता सबै तहका कर्मचारीले पाउने भएपनि बँँकी ११ किसिमको भत्ता भने विशेष समुहका कर्मचारीले मात्र पाउँदै आएका छन् ।
यस्तो भत्ता बापतको खर्चमा तलब खर्चको अनुपातमा २०१ प्रतिशतसम्म हुन आउँछ ।
आर्थिक वर्ष २०७३/७४ मा तलब बाहेक १ अर्ब ३४ करोड भत्ता बापत खर्च लेखेको महालेखा परिक्षकले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण