लुम्बिनी प्रदेश स्थापना दिवस मनाइयो, तस्बिरहरु
बुटवल । लुम्बिनी प्रदेश स्थापना दिवस मनाइएको छ । आइतबार विभिन्न कार्यक्रम गरी लुम्बिनी प्रदेश स्थापना दिवस मनाइएको हो ।
प्रदेश सभाको पहिलो बैठक बसेको दिनका अवसरमा आइतबार लुम्बिनी प्रदेशको सातौँ स्थापना दिवस मनाइएको छ । सो अवसरमा प्रदेश प्रमुख अमिक शेरचनले संघीयता कार्यान्वयन गर्न लुम्बिनी प्रदेशबाट धेरै कुराहरु सिक्न सकिने बताए ।
उनले अझैँ पनि संविधानमा लेखिएका अधिकारहरु प्रदेश तहमा नआएको भन्दै प्रदेशलाई अधिकार सम्पन्न बनाउने गरी भूमिका खेल्न आवश्यक रहेको बताए ।
यस्तै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीयताले सबै जातजाति, धर्मसंस्कृतीलाई जोड्न सफल भएको बताउँदै अव संघीयताबाटै मुलुकको विकास सम्भव रहेको बताए । उनले संघीयता भनेकै विविध संस्कृति बिचको एकता रहेको बताए ।
यस्तै सभामुख तुलाराम घर्ती मगरले प्रदेशसभाले स्थानीय तहसँग कार्यक्रम सञ्चालन गरेर संघीयतालाई बलियो बनाउने गरी भूमिका खेलेको बताए ।
_ifHMr0Eh1k.jpg)
_QPmbgBhZPp.jpg)
_6fBGTAlMM6.jpg)
_e8eXHnL8WQ.jpg)
_woC1NkQFbt.jpg)
_dIJCgTbFfA.jpg)
_YlKurCJXjH.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९ क्याम्पसका स्ववियू सभापतिद्वारा त्रिवि पदाधिकारीलाई ध्यानाकर्षण
-
राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसके : कृष्ण सिटौला
-
पार्टी प्यालेसको पार्किङबाट चोरिएको स्कुटर खोज्दा खुल्यो गिरोहको रहस्य, ६ जना समातिए
-
भान्स र रुबियो इरान र लेबनान नीतिमा विभाजित हुन् ?
-
राराताल नियाल्ने प्रसिद्ध पर्यटकीय स्थल मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरु
-
सुर्खेतमा लाखौँ मूल्यका अवैध सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण