रातोपाटीकर्मी तेजेन्द्र केसी लुम्बिनी प्रदेश सरकारबाट पुरस्कृत
आइतबार, २१ माघ २०८०, १९ : ०९
बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदान गर्ने सृजनशील पत्रकारिता पुरस्कारबाट रातोपाटीकर्मी तेजेन्द्र केसी पुरस्कृत भएका छन् ।
प्रदेश स्थापना दिवसको अवसरमा दाङमा आयोजित कार्यक्रममा रातोपाटी लुम्बिनी प्रदेश संयोजक केसीलाई नगद ५० हजारसहित सम्मान गरिएको हो ।
सो अवसरमा लुम्बिनी प्रदेशका अन्य ११ जना पत्रकारलाई पनि पुरस्कृत गरिएको थियाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९ क्याम्पसका स्ववियू सभापतिद्वारा त्रिवि पदाधिकारीलाई ध्यानाकर्षण
-
राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसके : कृष्ण सिटौला
-
पार्टी प्यालेसको पार्किङबाट चोरिएको स्कुटर खोज्दा खुल्यो गिरोहको रहस्य, ६ जना समातिए
-
भान्स र रुबियो इरान र लेबनान नीतिमा विभाजित हुन् ?
-
राराताल नियाल्ने प्रसिद्ध पर्यटकीय स्थल मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरु
-
सुर्खेतमा लाखौँ मूल्यका अवैध सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण