१८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा वृद्ध पक्राउ
शनिबार, १२ फागुन २०८०, १७ : २१
रोल्पा । रोल्पामा एक जना १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी भएको छ । सुनिलस्मृति गाउँपालिका-१ घोडागाउँ बस्ने ६३ वर्षीय शेरे कामीलाई अभियोगमा शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
कामीले ती किशोरीलाई सोही ठाउँस्थित पाखोबारीमा लागि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खुङ्ग्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैदीबन्दीको श्रमबाट आम्दानी, बाहिरबाट अभिषेक गिरीको असुली !
-
सम्झौता भएको दुई महिनासम्म टेन्डर प्रक्रिया नै भएन सुरु
-
राष्ट्रिय सुरक्षाको चिन्ताबिच अमेरिकी साइबर निकायहरूलाई एआई मोडेल ‘मिथोस–५’ प्रयोगको अनुमति
-
पाँच वर्षमा सरकारी सहुलियत लिने क्यान्सरका बिरामी २८ हजार नाघे
-
झापामा चैते धानको खेती र उत्पादन खस्कियो
-
सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण