काठमाडौँ । आठौँ आरबीबी-एनभीए महिला र पुरूष भलिबल च्याम्पियनसिपको आइतबार दिउँसो भएको खेलमा सुदूरपश्चिम प्रदेशले जावलाखेल भलिबल सेन्टरलाई ३-० सेट अन्तरले हराएको छ । दशरथ रंगशालाको कभर्डहलमा भइरहेको खेलमा सुदूरपश्चिम प्रदेशले जावलाखेल भलिबल सेन्टरलाई २५-२१, २५-१३ र २५-१७ अङ्क सहित ३ सेट आफ्नो पक्षमा पारेको हो ।
शनिबारदेखि सुरु भएको प्रतियोगितामा विभिन्न टिमका महिला र पुरुष तर्फका खेलहरू दैनिक रूपमा भइरहेका छन् । यो प्रतियोगिता १० चैतसम्म चल्नेछ ।
_1ZwZlzDFxI.jpg)
_XRmcLqbj9M.jpg)
_sxOF31keIu.jpg)
_Eij6MHLvy0.jpg)
_1rt3J3fmU6.jpg)
_UNZcp30wMP.jpg)
_WW0VWd4t4w.jpg)
_6mmDwFPwOY.jpg)
_ntSkygKWPu.jpg)
_XOrgFuYlHG.jpg)
_1bJZUEk7JD.jpg)
_75abc9PYLo.jpg)
_tSNkpE6Ikl.jpg)
_RswApRsesG.jpg)
_VkSTu6RIlt.jpg)
_dgdgM7GmWy.jpg)
_YUshYYCxuJ.jpg)
_ztDJ31IdHh.jpg)
_JIyJt3Tvhk.jpg)
_KgdfyWXA4S.jpg)
_HDKTYAtAZJ.jpg)
_gvhOwOfmJh.jpg)
प्रतिक्रिया