आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले नेताहरुले यसरी मनाए होली (तस्बिरहरु)

आइतबार, ११ चैत २०८०, १४ : ०८
आइतबार, ११ चैत २०८०

काठमाडौँ । नेकपा एमालेका नेताहरुले होली मनाएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले नेताहरु एक अर्कामा रङ् लगाइदिएर होली मनाएका हुन् । 

होली कार्यक्रममा पार्टी अध्यक्ष केपी ओली, उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु रामबहादु थापा बादल, युवराज ज्ञवाली, सुरेन्द्र्र पाण्डे, अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल र उपमहासचिव युवराज ज्ञवाली, विष्णु रिमाल, सचिव योगेश भट्टराई लगायतका नेताहरु सहभागी थिए ।

हेरौं तस्बिरहरु : 

uml-holi (2)uml-holi (3)uml-holi (4)uml-holi (5)uml-holi (6)uml-holi (7)uml-holi (8)uml-holi (9)uml-holi (10)uml-holi (11)uml-holi (12)uml-holi (14)uml-holi (15)uml-holi (16)uml-holi (17)uml-holi (18)uml-holi (19)uml-holi (20)uml-holi (21)uml-holi (22)uml-holi

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप