काठमाडौँ । देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाइरहेका छन् । इदको अवसरमा काठमाडौँको कश्मिरी मस्जिदमा सामूहिक नमाज पढिएको छ ।
इद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठुलो पर्वमध्ये एक हो । इद, महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ । इद उल(फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व भन्ने लाग्छ। हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा इद मनाउँछन् ।
बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए । राष्ट्रिय जनगणना–२०७८ अनुसार देशमा मुस्लिम समुदाय कूल जनसङ्ख्याको ५ दशमलव ९ प्रतिशत छ ।
_1ff6N3CN70.jpg)
_VIOcAhFMNG.jpg)
_lropYzHNQD.jpg)
_MofGZBFRba.jpg)
_jMO4Pespov.jpg)
_X7VvTWmDuN.jpg)
_XMBBX8hp7U.jpg)
_0aLG8UDcQt.jpg)
_zhxPd88576.jpg)
_cQxzcx3Len.jpg)
_FO6z4zrcSq.jpg)
_z8g8RASwij.jpg)
_i5EhBLOP01.jpg)
_LZanpYpRnJ.jpg)
_za7nHJAaA8.jpg)
_ItHtqMyO82.jpg)
_ddD6TljHm1.jpg)
_aFxMsROQPT.jpg)
_ZTEczAYOFG.jpg)
_kHL59g4B5F.jpg)
_JDqQNISibz.jpg)
_RYTaVj8tph.jpg)
प्रतिक्रिया