बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

भेटायोको दोस्रो वार्षिकोत्सव : विभिन्न अफर सार्वजनिक

बिहीबार, २९ चैत २०८०, १४ : ०४
बिहीबार, २९ चैत २०८०

काठमाडौँ । घरायसी सेवा प्रदायक भेटायो एपले आफ्नो दोस्रो वार्षिकोत्सवका अवसरमा अफर सार्वजनिक गरेको छ । जसअनुसार खेल्ने र जित्ने प्रतियोगिता अन्तर्गत सहभागी हुँदा ग्राहकले आकर्षक पुरस्कारहरू जित्ने मौका पाउनेछन् ।  

यस्तै घरेलु उपकरणहरु एसी र वाशिङ मेसिनहरूको खरिदमा ७० हजार रुपैयाँसम्म बचत गर्न सकिने कम्पनीको भनाइ छ । यस्तै प्लम्बिङ, कीट नियन्त्रण, इलेक्ट्रिशियन, लुगा धुने र यस्तै अन्य सीमित सेवाहरूमा ५०% सम्म छुट पाउन सकिनेछ । 
थप जानकारीका लागि र उत्सवमा सहभागी हुन http://onelink.to/bhetayo वा https://www.instagram.com/ मा फलो गर्न सकिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप