बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आइतबार, ०२ वैशाख २०८१, ०५ : ५५
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतरका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १७ पैसा र  बिक्री दर १३३ रुपैयाँ ७७ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ १२ पैसा र बिक्री दर १६६ रुपैयाँ ८७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.17 133.77
EUR  (European Euro) 1 141.92 142.56
GBP  (UK Pound Sterling) 1 166.12 166.87
CHF  (Swiss Franc) 1 145.96 146.61
AUD  (Australian Dollar) 1 86.48 86.87
CAD  (Canadian Dollar) 1 96.91 97.35
SGD  (Singapore Dollar) 1 98.00 98.44
JPY  (Japanese Yen) 10 8.69 8.73
CNY  (Chinese Yuan) 1 18.40 18.48
SAR  (Saudi Arabian Riyal) 1 35.50 35.66
QAR  (Qatari Riyal) 1 36.51 36.67
THB  (Thai Baht) 1 3.65 3.67
AED  (UAE Dirham) 1 36.26 36.43
MYR  (Malaysian Ringgit) 1 27.92 28.04
KRW  (South Korean Won) 100 9.65 9.69
SEK  (Swedish Kroner) 1 12.29 12.35
DKK  (Danish Kroner) 1 19.02 19.11
HKD  (Hong Kong Dollar) 1 16.99 17.07
KWD  (Kuwaity Dinar) 1 432.19 434.13
BHD  (Bahrain Dinar) 1 353.21 354.80

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप