बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

शुक्रबार, ०७ वैशाख २०८१, ०५ : ५५
शुक्रबार, ०७ वैशाख २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३७ पैसा र  बिक्री दर १३३ रुपैयाँ ९७ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४२ रुपैयाँ ३२ पैसा र बिक्री दर १४२ रुपैयाँ ९६ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३५ पैसा र बिक्री दर १६७ रुपैयाँ १० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.37 133.97
EUR  (European Euro) 1 142.32 142.96
GBP  (UK Pound Sterling) 1 166.35 167.10
CHF  (Swiss Franc) 1 146.72 147.38
AUD  (Australian Dollar) 1 85.89 86.28
CAD  (Canadian Dollar) 1 96.92 97.35
SGD  (Singapore Dollar) 1 98.06 98.50
JPY  (Japanese Yen) 10 8.63 8.67
CNY  (Chinese Yuan) 1 18.43 18.51
SAR  (Saudi Arabian Riyal) 1 35.55 35.71
QAR  (Qatari Riyal) 1 36.57 36.73
THB  (Thai Baht) 1 3.63 3.65
AED  (UAE Dirham) 1 36.31 36.48
MYR  (Malaysian Ringgit) 1 27.88 28.01
KRW  (South Korean Won) 100 9.70 9.75
SEK  (Swedish Kroner) 1 12.25 12.30
DKK  (Danish Kroner) 1 19.07 19.16
HKD  (Hong Kong Dollar) 1 17.03 17.11
KWD  (Kuwaity Dinar) 1 432.65 434.60
BHD  (Bahrain Dinar) 1 353.74 355.33

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप