शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

शनिबार, ०८ वैशाख २०८१, ०५ : ५२
शनिबार, ०८ वैशाख २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ २६ पैसा र  बिक्री दर १३३ रुपैयाँ ८६ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ७३ पैसा र बिक्री दर १६६ रुपैयाँ ४७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.26 133.86
EUR  (European Euro) 1 141.92 142.56
GBP  (UK Pound Sterling) 1 165.73 166.47
CHF  (Swiss Franc) 1 146.58 147.24
AUD  (Australian Dollar) 1 85.42 85.80
CAD  (Canadian Dollar) 1 96.78 97.21
SGD  (Singapore Dollar) 1 97.85 98.29
JPY  (Japanese Yen) 10 8.62 8.66
CNY  (Chinese Yuan) 1 18.40 18.49
SAR  (Saudi Arabian Riyal) 1 35.52 35.68
QAR  (Qatari Riyal) 1 36.53 36.70
THB  (Thai Baht) 1 3.61 3.63
AED  (UAE Dirham) 1 36.28 36.45
MYR  (Malaysian Ringgit) 1 27.86 27.98
KRW  (South Korean Won) 100 9.66 9.70
SEK  (Swedish Kroner) 1 12.15 12.20
DKK  (Danish Kroner) 1 19.02 19.10
HKD  (Hong Kong Dollar) 1 17.01 17.09
KWD  (Kuwaity Dinar) 1 432.22 434.17
BHD  (Bahrain Dinar) 1 353.40 354.99

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप