सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
टी–२० क्रिकेट

रन आउट हुँदै पेभेलियन फर्किए सोमपाल कामी

आइतबार, १६ वैशाख २०८१, १५ : ३८
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । दोस्रो टी–२० क्रिकेटमा आइतबार वेस्ट इन्डिजको ‘ए’ टोलीले दिएको एक सय ६१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो आठौँ विकेट गुमाएको छ । 

नेपालले आठौँ विकेटका रुपमा सोमपाल कामीलाई गुमाएको हो । उनी पाँच बलमा तीन रन बनाउँदै रन आउट भएका हुन् । १७.५ ओभरमा उनी आउट हुँदा नेपालले एक सय २९ रन बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप