मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

शंखमुल आगलागी : सात पसलमा क्षति

आइतबार, १६ वैशाख २०८१, १६ : ००
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । काठमाडौँको शंखमुलमा भएको आगलागीमा दशवटा पसलमा क्षति भएको छ । दोभानपुलस्थित विशाल केसीले सञ्चालन गरेको देवी अटोमोवाइल्स प्रालिमा विद्यूत सर्ट भएर आगलागी हुँदा सँगै रहेका टहरामा सञ्चालित बाबा ठाकुर मोटरसाइकल वर्कसप, जय बजरङगवली पान पसल, माछा पसल, एक खाजा पसल, किराना तथा तरकारी पसल, मासु पसल, फास्टफुड रेस्टुरेन्ट र दुई वटा घरका भित्तामा क्षति भएको प्रहरीले जनाएको छ ।

स्थानीयवासी, प्रहरीको सहयोगमा आगलागी डेढ घण्टापछि नियन्त्रणमा आएको काठमाडौँ प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप