काठमाडौँमा भारी वर्षासँगै विष्णुमती नदीमा बाढी, ‘अलर्ट’ जारी
मङ्गलबार, ०८ साउन २०८१, २२ : ५१
काठमाडौँ । मंगलबार राति काठमाडौँमा भारी वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ ।
यससँगै सो क्षेत्रमा अलर्ट जारी भएको छ भने आसपासका क्षेत्रका सर्वसाधारणलाई मोबाइलमा मेसेज पठाएर सचेत गराइएको छ ।
महाशाखाले जल सतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र विष्णुमती नदी किनार भई यात्रा गर्नेहरूलाई भोलि बिहान ७ बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण
-
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
-
लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु
-
चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
-
कुनै पनि अन्तर्राष्ट्रिय शक्तिप्रति अनावश्यक झुकाव नराख्ने रास्वपाको नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण