ललितपुरको आश्राङस्थित प्रहरी चौकीमा पस्यो बाढी
आइतबार, १३ साउन २०८१, ११ : १३
काठमाडौँ । ललितपुरको आश्राङस्थित प्रहरी चौकीमा बाढी पसेको छ । गएराति स्थानीय लिकुनी खोलामा आएको बाढी आश्राङस्थित प्रहरी चौकीमा पसेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
बाढीका कारण ह्युम पाइप पुरिएपछि बागमति गाउँपालिका वडा नम्बर–६ आश्राङ स्थित प्रहरी चौकीमा बाढी पसेको हो । चौकी नजिकै स्कुलमा पनि बाढी पसेपछि पठनपाठनमा समस्या भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण
-
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
-
लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु
-
चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
-
कुनै पनि अन्तर्राष्ट्रिय शक्तिप्रति अनावश्यक झुकाव नराख्ने रास्वपाको नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण