काठमाडौँ । गएराति भएको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका नदीहरूमा बाढी आएको छ । बागमती नदी किनाराका बस्तीहरू डुबानमा परेका छन् । त्रिपुरेश्वर, कालीमाटी, टेकु क्षेत्रका नदी किनारका बस्ती जलमग्न भएका हुन् ।
बागमती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत सबैमा जलसतह खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
खोलाको बाढी किनारको सडकसम्म आउने र बस्तीमा डुबान समेत हुनसक्ने देखिएकाले सडक किनारबाट यात्रा नगर्न विभागले आग्रह गरेको छ । डुबान हुने स्थानमा बिहान १० बजेसम्म सुरक्षित स्थानमा रहनुपर्ने विभागले जनाएको छ ।
_1nDy7F1pS0.jpg)
_6TXpS0twdK.jpg)
_nmukLAiuFX.jpg)
_K9TfBORhaF.jpg)
_3H1o8eRAwy.jpg)
_GxOp7pNVue.jpg)
_WHuqv87myS.jpg)
_HWmOFGcO31.jpg)
_yqbKAxE5oK.jpg)
_XOwceWS4oA.jpg)
_D7iGX0d0wB.jpg)
_D9uaux5K6v.jpg)
_xaSs2AEsYl.jpg)
_qk1M7QGsov.jpg)
_Cg0BZETXH5.jpg)
_riNjxYM8PQ.jpg)
_6LNVDA9CsZ.jpg)
_l6dTWzWaVh.jpg)
_5ehlmAqUm0.jpg)
_lh1XmWeLlv.jpg)
_Us0cGPtM7C.jpg)
_Cp2PjJJyRv.jpg)
_bfvHqV2DWK.jpg)
_AAA8MBIeCD.jpg)
_HVgU8aj7Oq.jpg)
_GYNH60oIVM.jpg)
_lZfPhrjRkJ.jpg)
_sq7dQ5RRlw.jpg)
_tjPv0FZh65.jpg)
_xzKFjv4mCF.jpg)
_a1zefQOvws.jpg)
_q7ngfCCzCw.jpg)
_USrHg367O3.jpg)
_ftOmvbE6qL.jpg)
_SGO4NhUZis.jpg)
_vgTVdHQQac.jpg)

प्रतिक्रिया