नाग पञ्चमी
तस्बिरमा हेर्नुहोस् नागको व्यापार
बिहीबार, २४ साउन २०८१, १८ : २७
काठमाडौँ । शुक्रबार परेको नाग पञ्चमीको लागि बजारमा नागका फोटो र चित्रको व्यापार बढेको छ । काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा व्यापारीहरूले नागका छापिएका तस्बिरका साथै गोवर, दुवो र दुध पनि बिक्री गर्नका लागि राखेका छन् ।
यस्ता नागको चित्रको मूल्य आकार अनुसार १० रुपैयाँदेखि १०० रुपैयाँ प्रति गोटा पर्ने व्यापारीहरू बताउँछन् । अहिले बजारमा साँचोमा छापेर बनाइने नागको तुलनामा छापाखानामा बनाइएका नागको मूल्य कम पर्ने भएकाले मानिसहरू छापाखानामा बनाइएको नाग किन्ने गरेको व्यापारीहरूले बताए ।
_bSyn3ugxfG.jpg)
_IXhQNOm6r0.jpg)
_iuGDyTwKQ4.jpg)
_vg99ermdUd.jpg)
_96OCHVZvYB.jpg)
_n0DLawVj6g.jpg)
_k71SrC6b1l.jpg)
_MlmjuoXuyF.jpg)
_XkgISOi7Cg.jpg)
_oVyrKGnCDj.jpg)
_8HXOQL7LwT.jpg)
_wubLMA2IBy.jpg)
_XlpKnvFPN5.jpg)
_VyFH770XTS.jpg)
_kztqFWEr5U.jpg)
_CgpKsQJ1o2.jpg)
_j3l2j6NkYp.jpg)
_eoSeJmLus3.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षयरोगका कारण प्रत्येक वर्ष प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
-
अण्डाकार चित्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण