भक्तपुर । भक्तपुरको बोडेमा चार दिनसम्म नाचिने नीलबाराही नाच आज सकिँदैछ। हरेक वर्ष गाईजात्राको भोलिपल्टको मध्यरातबाट यो नाच सुरु हुने परम्परा छ। यो नाचलाई बोडेको प्रख्यात जिब्रो छेड्ने र बिस्केट जात्रापछिको ठुलो जात्राका रूपमा लिने गरिन्छ।
_pChKOa80Wp.jpg)
नाच बोडेको नारायणथान लाछीबाट सुरु भई लाय्कु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै पुनः नारायणथानमा समापन गरिने परम्परा छ।
_ODQnSUIHJC.jpg)
प्रत्येक टोलको चोकमा धाः बाजा, भुस्याः, काँय र पाँगा बाजाको तालमा परम्परागत नीलबाराही देवीको नाच देखाउने गरिन्छ।
_gCfYLiZLVm.jpg)
नृत्य टोलीमा भैरव एक, बाराही चार, कुमारी चार, सिंह चार, द्वारपाल दुई र गणेश चार गरी १९ जना देवगणको समूह रहेको हुन्छ ।
_675nW5dv8A.jpg)
_KgSZ6gxXK6.jpg)
_brMe6WWep6.jpg)
_Htr1cm8kn5.jpg)
_4mO4G2D3Rf.jpg)
_4Ix1eWEmRh.jpg)
_03oaw6eVZP.jpg)
_lJUPEuKn2u.jpg)
_hsvkJ1pBPW.jpg)
_dTLiqVB8k1.jpg)
_E4npkWOLzf.jpg)
_JNKO1oRLyl.jpg)
_amKiIVcH4s.jpg)
_S73210qOE6.jpg)
_X8oo2FTUuu.jpg)
_FD65rm3LZh.jpg)
_QadV5IpdH7.jpg)
_tXxO0sgSvB.jpg)
प्रतिक्रिया