‘सोह्रै सिँगार लाएँ’मा सुरज र प्रतीक्षाको अभिनय
शनिबार, १५ भदौ २०८१, ०८ : ३४
काठमाडौँ । लामो समयदेखि गायन सक्रिय गायक नारायण थापाको स्वर, दिनेशराज पुरीको शब्द रहेको तिज गीत ‘सोह्रै सिँगार लाएँ’ सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा दिनेशराज पुरीको शब्द, नारायण थापा र आश्मा दुलालको स्वर छ । गीतको एरेन्ज राजेन्द्र बजगाईले गरेका हुन् ।
गीतको भिडियोमा सुरज गराचन, प्रतीक्षा काफ्ले, गणेश थापा, सुनिता सङ्ग्रौला लगायतको अभिनय छ । भिडियोका निर्देशक विजयराज भुर्तेल हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व सङ्कलन
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
विद्यार्थीलाई पानी बोक्नैकै चिन्ता
-
तरकारी खेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ वक्तृत्वकलाको उपाधि अधिकारीलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण