अविरल वर्षा
बागमतीमा भीषण बाढी, यस्तो छ बल्खु क्षेत्रको अवस्था (तस्बिरहरु)
शनिबार, १२ असोज २०८१, ०८ : २८
काठमाडौँ । बिहीबारदेखिको वर्षाका कारण बागमती नदी उर्लिएको छ । शनिबार जलसतहले सतर्कता खतरा तह पार गरेको छ भने नदी किनार क्षेत्रमा बाढीले बितण्डा मच्चाएको छ ।
बाढी पदा नदी किनारका घर तथा व्यवसायमा क्षति भएको छ भने युएनपार्कस्थित काठमाडौँ र ललितपुर जोड्ने एक पुल समेत बगेको छ ।
यसैबीच बाढीले बल्खु क्षेत्र जलमग्न भएको छ । विष्णुमतीको बाढी समेत मिसिएपछि बल्खु क्षेत्रमा भीषण बाढी देखिएको हो ।
बल्खुको गलमग्न तस्बिरहरु हेर्नुहोस्ः



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना शतप्रतिशत जितसहित समूह विजेता, अस्ट्रिया र अल्जेरिया पनि नकआउट चरणमा
-
बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
-
मेसीको गोलसँगै अर्जेन्टिना जितनजिक
-
बाढी, पहिरो र मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो
-
जोर्डनले हान्यो पहिलो गोल, अर्जेन्टिनाको अग्रता कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण