झापाको खोलाले मोटरसाइकल बगायो
शनिबार, १२ असोज २०८१, ०९ : १२

काठमाडौं । झापाको कचनकवल गाउँपालिका वडा नम्बर–२ मा अमरखुट्टा खोलाले मोटरसाइकल बगाएको छ ।
गएराति प्रदेश–१–०२–०५ प ६९७८ नम्बरको मोटरसाइकल बगाएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले रातोपाटीलाई बताए ।
कचनकवल गाउँपालिका–२ घर भएका मोटरसाइकल चालक २७ वर्षीय रविन भट्टराई सकुसल छन् । मोटरसाइकलको खोजी भइरहेको डीएसपी चन्दले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनामा तेस्रो लिङ्गीहरूलाई प्रतिबन्ध लगाउन अमेरिकी सर्वोच्च अदालतले ट्रम्पलाई दियो अनुमति
-
गुगलमाथि अमेरिकाको लगाम
-
वडाध्यक्षले कर्मचारी र व्यवसायीमाथि हातपात गरेपछि पोखरामा तनाव
-
साविक विजेता सैनिक महाविद्यालयले क्रिएटिभ स्कुललाई हरायो
-
‘जार’ प्रिमियरमा डा.बाबुराम भट्टराईदेखि मनीषासम्म, कसले के भने ?
-
छिमेकीबिच तनाव भएको बेला सरकारलाई कूटनीतिक जिम्मेवारी बोध गर्न साउदको माग