बाढी
सिन्धुपाल्चोकमा भोटेकोशीले रिसोर्ट बगायो, २ जनाको मृत्यु
१५ जनाको उद्धार, दुई जना बेपत्ता
शनिबार, १२ असोज २०८१, १७ : ०३
काठमाडौं । सिन्धुपाल्चोकमा भोटेकोशीले रिसोर्ट बगाउँदा दुई जनाको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका वडा नम्बर–४ स्थित च्यामेमा सञ्चालित सिन्धु बिच रिसोर्ट बाढीले बगाएको बागमती प्रदेशका डीआईजी कृष्णहरि शर्माले रातोपाटीलाई बताए ।
भोटेकोशीले बगाएको दुई जनाको शव भेटिएको छ । अरू दुई जना बेपत्ता छन् । च्यामेमा रिसोर्टसँगै रहेका घरहरूबाट १५ जनालाई उद्धार गरिएको डीआईजी शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि
-
कोशीमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
-
पहिलो हाफमा बराबरीमा रोकिए पोर्चुगल र कोलम्बिया, उज्बेकिस्तानले डीआर कङ्गोलाई १–० ले पछि पार्यो
-
पहिलो हाफको समाप्तिमा कोलम्बिया र पोर्चुगल बराबरीमा, कंगोविरुद्ध उज्बेकिस्तानको अग्रता
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
विश्वकपबाट स्कटल्याण्डको बहिर्गमन, प्रशिक्षक स्टिभ क्लार्कद्वारा राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण