नुवाकोटको किस्पाङमा रिसोर्ट बग्यो
शनिबार, १२ असोज २०८१, १७ : १२

काठमाडौँ । नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर–५ स्थित पहरेवेशीमा सञ्चालित रिसोर्ट बाढीले बगाएको छ ।
त्रिशूली नदीले रिसोर्टको आधा भाग बगाएको बागमती प्रदेशका डीआईजी कृष्णहरि शर्माले रातोपाटीलाई बताए । रिसोर्टमा कार्यरत कर्मचारी र सञ्चालकलाई भने उद्धार गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागू औषध सहित पोखराबाट २ जना पक्राउ
-
भाटभटेनीबाट रक्सी, चुरोट र ‘सितन’ चोर्ने पक्राउ
-
भारतीय प्रहरीको गोली लागेर एक नेपाली घाइते, मोटरसाइकल चोरीको आरोप
-
एनआरएनए एकता महाधिवेशनसम्बन्धी रिपोर्ट परराष्ट्रमन्त्रीलाई हस्तान्तरण
-
अब प्रदीप नेपाल सम्झनामा मात्रै, पशुपतिमा अन्तिम बिदाइ (फोटोफिचर)
-
गभर्नर नियुक्तिको समस्या प्रधानमन्त्रीको कारण आएको होइन : देउवा