साढे ६ बजेको अपडेटः काठमाडौँसहित १२ स्थानका नदीमा ‘रेड अलर्ट’
शनिबार, १२ असोज २०८१, १८ : ३८
काठमाडौँ । वर्षा कम भएपनि काठमाडौँमा बागमती नदीसहित विभिन्न १२ स्थानका नदीहरुमा बाढीको सतह सतर्कता तहभन्दा माथि नै रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूवानुमान महाशाखाका अनुसार शनिबार साँझ साढे ६ बजेसम्म विभिन्न केन्द्रमा भएको मापनमा जल सतह सतर्कता तहभन्दा माथि (खतरनाक) रहेका हुन् ।
महाशाखाका अनुसार १२ मध्ये अधिकांशको बाढी घट्ने क्रममा रहेपनि केही स्थानमा भने अझै जल सतह बढ्ने क्रममै रहेका छन् । यस्तै थप ११ स्थानमा चेतावनी जारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना शतप्रतिशत जितसहित समूह विजेता, अस्ट्रिया र अल्जेरिया पनि नकआउट चरणमा
-
बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
-
मेसीको गोलसँगै अर्जेन्टिना जितनजिक
-
बाढी, पहिरो र मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो
-
जोर्डनले हान्यो पहिलो गोल, अर्जेन्टिनाको अग्रता कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण