राजधानीको तिलगंगामा एक जनाको शव फेला
आइतबार, १३ असोज २०८१, ११ : १८
काठमाडौँ । राजधानीको तिलगंगामा एक जनाको शव फेला परेको छ । काठमाडौँ महानगरपालिका वडा वडा नम्बर ८ स्थित तिलगंगाको क्रियापुत्री घर पछाडि बागमतीको पुलमा सशस्त्र प्रहरीको टोलीले शव फेला पारेको हो।
सशस्त्र प्रहरी बल मन्दिर सुरक्षा बेस पशुपतिनाथबाट खटिएको टोलीले उक्त शव फेला पारेको हो । उक्त शवको सनाखत हुन बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
-
पहिलो हाफमा बराबरीमा रोकिए पोर्चुगल र कोलम्बिया, उज्बेकिस्तानले डीआर कङ्गोलाई १–० ले पछि पार्यो
-
पहिलो हाफको समाप्तिमा कोलम्बिया र पोर्चुगल बराबरीमा, कंगोविरुद्ध उज्बेकिस्तानको अग्रता
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
विश्वकपबाट स्कटल्याण्डको बहिर्गमन, प्रशिक्षक स्टिभ क्लार्कद्वारा राजीनामा
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण