फोटो
नेपाल प्रहरीले यसरी गर्यो अपराध अनुसन्धानमा प्रयोग हुने कुकुरको पूजा, तस्बिरहरू
बिहीबार, १५ कात्तिक २०८१, ११ : ४२
काठमाडौँ । कुकुर तिहारको अवसरमा नेपाल प्रहरीले अपराध अनुसन्धानमा प्रयोग हुँदै आएका तालिमप्राप्त कुकुरहरूको पूजा गरेको छ ।
महाराजगन्जस्थित नेपाल प्रहरी केनाइन कार्यालयमा आयोजित विशेष समारोहका बिच कुकुरहरूको पूजा गरिएको हो ।
नेपालमा २०३२ सालदेखि अपराधीको पहिचान गर्न कुकुर प्रयोग गर्न थालिएको प्रहरीले जनाएको छ ।
अहिले सात वटै प्रदेशमा प्रहरीको तालिम प्राप्त कुकुर छन् । अनुसन्धानमा परिचालन गर्न अहिले प्रहरीसँग १ सय वटा कुकुर रहेको जनाइएको छ ।
अनुसन्धान गर्न ६ प्रजातिका कुकुर प्रहरीसँग छ । जसमा ल्याबराडोर, जर्मन सेफर्ड, बेल्जियन सेफर्ड, गोल्डेन रिट्रिभर, कोकर स्पानियल र बिगल प्रजातिका कुकुर छन् ।
यिनै कुकुरलाई केनाइन कार्यालयले बिहीबार पूजा गर्दै उनीहरुको कला कौशल देखाउँदै कुकुर तिहार मनाएको तस्बिरहरुः
_lsa02QbPAy.jpg)
_h98mwmNpKv.jpg)
_ZoTTUdOUM6.jpg)
_WzUpl8CDDP.jpg)
_7vnoWLA8ga.jpg)
_7lp5CocA39.jpg)
_ijW4wUs3WQ.jpg)
_bC40Tk49hR.jpg)
_EXJQrCRLY9.jpg)
_pd5iYLfJ7n.jpg)
_hbH1zqyV3u.jpg)
_XHfQMiB354.jpg)
_ZJdFexsqCO.jpg)
_9FmsJNGIug.jpg)
_W9WjsBEekb.jpg)
_VbF3Ub1Tue.jpg)
_W6c0AHIdTf.jpg)
_tPX2q2EpFP.jpg)
_bqcSufxCni.jpg)
_3f2w0CMHFl.jpg)
_uuRukEPdbW.jpg)
_pZ8MhaJrT9.jpg)
_tUGl4JdjxE.jpg)
_63mmWWVuYB.jpg)
_DaxVJwHkgu.jpg)
_91RAb3oM5X.jpg)
_5XnO4KPigR.jpg)
_Bw5Hh2Repm.jpg)
_f1ZoqqEBit.jpg)
_9Zo178lV8j.jpg)
_JFYZ9UDNbc.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका श्रम संहिताको सफलता वा असफलता राज्यहरूमा निर्भर
-
कुञ्जना घिमिरे ‘सुन्तली’ भन्छिन्– ‘विगत सम्झेर आज पनि डाँको छोडेर रुन्छु’
-
दूषित खानाले वार्षिक १५ लाखको मृत्यु : विश्व स्वास्थ्य सङ्गठन
-
‘पेन्सन पट्टा’ बेलायत र हङकङमा पनि रिलिज हुने
-
‘नेपाली ब्रो’ भन्थे : मेरो हातबाट कसैको ज्यान नजाओस्, तर आफ्नै श्रीमतीको हत्या गरे
-
१९ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण