महानगरको सक्रियता
राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा ललितपुर महानगरको डोजर (तस्बिरहरू)
आइतबार, २५ कात्तिक २०८१, १० : ५५
ललितपुर । ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा आज डोजर चलाएको छ ।
ललितपुरको हरिहर भवनस्थित विकास बोर्डको अनधिकृत संरचना नगरप्रमुख सीताराम हाछेथुको नेतृत्वमा आएको नगर प्रहरीले डोजर चलाएको हो ।
मापदण्ड विपरीतको सो संरचना भत्काउन अदालतले आदेश दिएसँगै ललितपुर महानगरले डोजर चलाएको हो ।
_SDlaP0zECp.jpg)
_bEl3Z8EyII.jpg)
_QRk5kHIRke.jpg)
_OlVUUOKBIE.jpg)
_8SZPTUVivm.jpg)
_ECZ5cLDs0u.jpg)
_pFyMJoFehU.jpg)
_2BXzgp5oUF.jpg)
_QlKWLezFOg.jpg)
_VhFlZPovak.jpg)
_u1meKaRnrQ.jpg)
_DEXo8QICNc.jpg)
_Yo99oXI0tW.jpg)
_y8PP39uONQ.jpg)
_jCMD66aeGM.jpg)
_AVjhf4BG3j.jpg)
_M4tYHmcrh7.jpg)
_E5MASoAFmI.jpg)
_9mkqi39wIu.jpg)
_bxyDAOhETS.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका श्रम संहिताको सफलता वा असफलता राज्यहरूमा निर्भर
-
कुञ्जना घिमिरे ‘सुन्तली’ भन्छिन्– ‘विगत सम्झेर आज पनि डाँको छोडेर रुन्छु’
-
दूषित खानाले वार्षिक १५ लाखको मृत्यु : विश्व स्वास्थ्य सङ्गठन
-
‘पेन्सन पट्टा’ बेलायत र हङकङमा पनि रिलिज हुने
-
‘नेपाली ब्रो’ भन्थे : मेरो हातबाट कसैको ज्यान नजाओस्, तर आफ्नै श्रीमतीको हत्या गरे
-
१९ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण