रास्वपाको पत्रकार सम्मेलन स्थगित
बुधबार, २८ कात्तिक २०८१, १२ : १४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पत्रकार सम्मेलन स्थगित भएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउँसो २ बजेको लागि राखिएको पत्रकार सम्मेलन अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
पत्रकार सम्मेलनमार्फत रास्वपाले दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गर्नुका साथै पार्टीको गतिविधिबारे जानकारी गराउन लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पपुलिस्ट बजेटले खलबल्याएको अर्थतन्त्र : बजार सम्हाल्न अब चाहिन्छ बलियो मौद्रिक नीति
-
भक्तपुरबाट कालीमाटी आएको रायोको सागमा उच्च विषादी, नष्ट गर्न निर्देशन
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ
-
अपराध अनुसन्धानमा सूचनाप्रविधिको प्रयोग सहजतासँगै चुनौती
-
कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै
-
मलेसियामा फिफा विश्वकपसँग सम्बन्धित सट्टेबाजीमा संलग्न ३३१ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण