बंंगलादेशमा बिजुली निर्यात गरिनु सुखद सुरुवात : प्रधानमन्त्री ओली
शुक्रबार, ३० कात्तिक २०८१, २२ : ०३
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ४० मेगावाट बिजुली बंंगलादेश निर्यात सुरु गरिनुलाई सुखद सुरुवात भएको बताएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत ४० मेगावाट बिजुली बंंगलादेश निर्यात सुरु गरिनुलाई सुखद सुरुवात भएको बताएका हुन् ।
गत असोज १७ गते नेपाल, भारत र बंगलादेशबिच भारतीय प्रसारण लाइनमार्फत नेपालले बंगलादेशलाई विद्युत निर्यात गर्ने त्रिपक्षीय सहमति भएको थियो। सोही सहमतिअनुसार शुक्रबार बिजुली बंंगलादेश निर्यात गर्न सुरु गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
-
किशोरीमाथि सामूहिक जबर्जस्ती करणी आरोपमा तीन जना पक्राउ
-
सहयोगापेक्षीको व्यवस्थापन गर्दै काठमाडाैँ महानगर
-
देशमा बेवास्ता, विदेशमा मागः लाइसेन्सको पर्खाइमा मेडिकल माइक्रोबायोलोजिस्ट
-
मुद्दाको कार्य बोझ घटाउन सर्वोच्चको रजिस्ट्रारलाई पूर्वसुनुवाइ र प्रमाण सङ्कलनको जिम्मेवारी
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण