गृह मन्त्रालय मातहत १२ जना उपसचिवको जिम्मेवारी हेरफेर (सूचिसहित)
शुक्रबार, १४ मङ्सिर २०८१, १० : ४७
काठमाडौँ । गृह मन्त्रालय मातहतका १२ जना उपसचिवहरुको जिम्मेवारी हेरफेर गरिएको छ । केन्द्रीय कारागारका जेलर कृष्ण बहादुर कटुवाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । केन्द्रीय कारागारको प्रमुखमा अन्जन न्यौपानेलाई पठाइएको छ ।
भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा चिरञ्जीवी भण्डारी, ललितपुरको सहायक प्रजीअमा गीता घिमिरे र कारागार कार्यालय झुम्काको प्रमुखमा सुवास कुमार लामिछानेलाई सरुवा गरिएको छ ।
चूडामणि शर्मा गौतमलाई जिल्ला प्रशासन कार्यालय चितवनको सहायक प्रजीअ र चेतराज बराललाई सिरहाको सहायक प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण