चापागाईंलाई भेट्न माइतीघर पुगिन् शिक्षामन्त्री
सोमबार, २२ पुस २०८१, १५ : ०८
काठमाडौँ । शिक्षामन्त्री विद्या भट्टराई नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंको स्वास्थ्य अवस्था बुझ्न र संवाद गर्न माइतीघर मण्डलामा पुगेकी छन् । शैक्षिक सुधारको माग लिएर माइतीघर मण्डलामा हप्ता दिनदेखि उभिएर धर्नामा बसेका चापागाईंलाई भेट्न मन्त्री भट्टराई सोमबार त्यहाँ पुगेकी हुन् ।
मन्त्री भट्टराईसँगै शिक्षा समितिका सभापति अम्मरबहादुर थापा पनि माइतीघर मण्डला पुगेका छन् । सभापति थापाले पुस अन्तिम साता (२४ वा २५ गते) बस्ने समिति बैपठकमा चापागार्इंलाइ बोलाएर उनको मागबारे थप छलफल गरेर समाधान निकाल्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण