‘बाज’ मा कमलभक्त र वर्षाको अभिनय
सोमबार, ०७ माघ २०८१, १० : ५९
काठमाडौैँ । राजु अर्याल र अन्नु चौधरीको स्वर रहेको नयाँ गीत ‘बाज’ सार्वजनिक गरिएको छ । बसन्त बिश्वकर्माको शब्द र कृष्ण बाजुरालीको संगीत रहेको भिडियोमा श्यामश्वेत रसाइलीको मिक्सिङ छ ।
गीतको भिडियोमा कमल भक्त र बर्षा भण्डाराको प्रेमलाई देखाइएको छ । गाउँको परिवेशमा हुर्किएका एक युवा आफ्नो प्रेमलाई छाडेर परदेशमा जानुपर्दाको पिडा भिडियोमा कथा बनाइएको छ ।
भिडियोमा दिलिप सिंह, प्रज्जवल अधिकारी र प्रेम भण्डाराको अभिनय देख्न सकिन्छ । भिडियोमा कथा र निर्देशन कमल भक्तकै छ । अभिय चौधरीको छायाङ्कन रहेको भिडियोमा नविन घर्तीमगरको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
-
सरकारी निकायमा हुने गरेका सेटिङ’ र बिचौलियातन्त्र अन्त्य हुँदैछ – मन्त्री तिमिल्सिना
-
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प
-
रास्वपाको जिल्ला अधिवेशन सुरुः ६७ जिल्लामा निर्वाचन हुँदै, १० जिल्लाको महाधिवेशनपछि हुने
-
विजय मल्ललाई प्राप्त पुरस्कार
-
सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण